वार्षिक कार्यतालिका

यो वर्षको एसईई आगामी चैत पहिलो साता, यस्तो छ वार्षिक कार्यतालिका

काठमाडौं । यो वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) आगामी चैत पहिलो सातादेखि हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय कक्षा- १० ले सार्वजनिक गरेको शैक्षिक सत्र २०८० को वार्षिक कार्यतालिकामा उल्लेख गरिए अनुसार एसईई  चैत पहिलो...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved