काठमाडौं । नेपाल टेलिकमले एनटी एनिभर्सरी अफरअन्तर्गत विभिन्न सुविधाहरु उपलब्ध गराएको छ । गत वर्षको एनिभर्सरी अफरअन्तर्गतको २० एमबीपीएस डाटा, एउटा टेलिफोन र एउटा एनटीटीभीसहितको एफटीटीएच कम्बो प्याकेज खरिद गरेका ग्राहकले साविकभन्दा करिब १५ प्रतिशत कम मूल्यमै ५० एमबीपीएस...