वायू प्रदुषण

वायु प्रदूषण रोकथाम तथा नियन्त्रण गर्न काठमाडौं महानगरको आग्रह

काठमाडौं। काठमाडौं महानगरपालिकाले वायु प्रदूषण रोकथाम तथा नियन्त्रणका लागि आग्रह गरेको छ। शनिबार सूचना जारी गरी महानगरले वायु प्रदूषणका कारण बालबालिका, जेष्ठ नागरिक, दम, खोकी तथा स्वासप्रस्वास सम्बन्धी बिरामी र मुटुका रोगीहरू जोखिममा पर्ने भएकाले प्रदूषण रोकथाम गर्न आग्रह...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved