रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार पनि कम्तिमा तीन क्षेत्रमा मुख्य प्रतिस्पर्धामा पुगेका छन् । सत्ता गठबन्धनको रणनीति एमालेलाई धेरै ठाउँमा हराएर साइज खुम्चाउने छ। त्यसका लागि गठबन्धन दलबीच एक अर्काको मत ट्रान्सफर प्रभावकारी बनाउनेमा ध्यान केन्द्रित देखिन्छ।...