वान वे

आजदेखि काठमाडौंका तीन सडकखण्ड वान वे, विकल्पमा कुन सडक प्रयोग गर्ने ?

काठमाडौं । काठमाडौं महानगरपालिकाले आजदेखि तीनवटा सडक खण्ड वान वे बनाएको छ । महानगरपालिकाकाले कमलादी मोडबाट प्रज्ञाभवन हुँदै घण्टाघर निस्किने सडक र दरबारमार्गस्थित महेन्द्र शालिकबाट कृष्णपाउरोटी चोकभन्दा तल (काठमाडौं प्लाजानेर) पुग्ने सडक वान वे बनाएको छ । यसैगरी त्रिपुरेश्वरतर्फबाट...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved