काठमाडौं । अभिनेता विपिन कार्कीसँग अभिनेत्री वर्षा सिवाकोटीले ‘काजी’ फिल्म खेल्ने भएकी छिन् । फिल्मको माघबाट छायाङ्कन सुरु हुँदैछ । फिल्मको कथा र आफ्नो भूमिका मन परेकोले काजीमा जोडिएको उनी बताउँछिन् । काजी लक्ष्मण रिजालले निर्देशन गर्न लागेको फिल्म...