वडाध्यक्ष विष्ट पक्राउ

वीरेन्द्रनगरका वडाध्यक्ष विष्ट पक्राउ

सुर्खेत। सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–३ का वडाध्यक्ष विनोदसिंह विष्टलाई प्रहरीले पक्राउ गरेको छ । उपभोक्ता समितिको रकम लुटेको आरोपमा विष्टलाई प्रहरीले पक्राउ गरेको हो। उपभोक्ता समितिको ६ लाख ५० हजार रुपैयाँ लुटेको भन्दै प्रहरीमा उजुरी परेको आधारमा वडाध्यक्ष विष्टलाई पक्राउ...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved