वडाध्यक्ष फरार

दोहोरो नागरिकता दिन सिफारिस गरेका वडाध्यक्ष र सचिव फरार

जनकपुरधाम। जनकपुरधाम उपमहानगरपालिकाका एक वडाध्यक्षले एउटै व्यक्तिको दोहोरो नागरिकता दिन सिफारिस गरेको अभियोगमा पक्राउ पुर्जी जारी भएपछि फरार भएका छन्। जिल्ला अदालत धनुषाले पक्राउ पुर्जी जारी गरेपछि जनकपुरधाम उपमहानगरपालिकाका निर्वतमान वडाध्यक्ष रमेश ठाकुर र सचिव माधव राय फरार भएका...

ट्रेन्डिङ

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved