वडाको सिफारिस

विवाह गर्न वडाको सिफारिस अनिवार्य लिनुपर्ने

कालीकोट । कालीकोट जिल्लाको रास्कोट नगरपालिका वडा नम्बर–४ ले विवाह गर्न अनिवार्यरूपमा सिफारिस लिनुपर्ने नियम बनाएको छ । बालविवाह रोक्ने उद्देश्यले वडा कार्यालयले सिफारिस अनिवार्य गरेको हो । विवाहका लागि वडाबाट सिफारिस लिँदा उनीहरुको वास्तविक जन्ममिति थाहा हुने र...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved