वडा

माघ १५ गतेबाट राष्ट्रिय परिचयपत्र वडामै प्रदान गर्ने योजना छः बालेन

काठमाडौं । काठमाडौं महानगरपालिका प्रमुख बालेन शाहले माघ १५ गतेबाट वडाबाटै राष्ट्रिय परिचयपत्र सेवा प्रदान गर्ने तयारी भइरहेको बताएका छन् । काठमाडौँ महानगरको १२ औँ कार्यपालिका बैठकमा बोल्दै उनले यसबारे राष्ट्रिय पञ्जीकरण विभागसँग छलफल भइसकेको बताए । ‘राष्ट्रिय परिचय...

ट्रेन्डिङ

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved