लोहरपट्टी नगरपालिका

लोहरपट्टी नगरपालिकामा शैलेन्द्रकुमार यादव पुनः निर्वाचित

जनकपुरधाम। महोत्तरीको लोहरपट्टी नगरपालिकामा नेपाली कांग्रेसका शैलेन्द्रकुमार यादव पुनः निर्वाचित भएका छन्। अघिल्लो निर्वाचनबाट लोहारपट्टीको नगरप्रमुख निर्वाचित भएका यादव पाँच हजार ४२९ मत लिएर कार्यकाल दोहोर्‍याएका हुन्। यादवले ५ हजार ४२९ मत ल्याएर मेयरमा निर्वाचित हुँदा लोकतान्त्रिक समाजवादी (लोसपा)...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved