काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) टी–२० क्रिकेटमा विराटनगर किंग्सका ओपनर लोकेश बम आउट भएका छन् । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी उद्घाटन खेलमा विराटनगरका लोकेश ५ रनमा आउट भएका हुन् । उनलाई जनकपुर बोल्ट्सका ललित राजवंशीले आउट गरेका...
Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved