लोकसभा निर्वाचन

एजेन्सी । प्रधानमन्त्री नरेन्द्र मोदीले जुन ८ (शनिबार) मा तेस्रो पटक प्रधानमन्त्रीको शपथ लिने भएका छन् । प्रधानमन्त्री मोदीको दिल्लीस्थित निवासमा बुधबार बसेको भाजपा नेतृत्वको राष्ट्रिय लोकतान्त्रिक गठबन्धन (एनडीए) को बैठकमा मोदीको नेतृत्वमा नयाँ सरकार गठन गर्ने विषयमा सहमति...