काठमाडौं। ८२ वटा राजनीतिक दलले लेखा परीक्षण प्रतिवेदन सार्वजनिक नगरेको पाइएको छ । निर्वाचन आयोगका अनुसार नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र लगायत ८२ वटा दलले लेखा परीक्षण प्रतिवेदन सार्वजनिक गरेका छैनन् । आयोगमा दर्ता कायम रहेका राजनीतिक...