लेखापरीक्षण प्रतिवेदन

एकीकृत समाजवादीको आम्दानी आठ करोड

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) को गत आर्थिक वर्षको लेखापरीक्षण प्रतिवेदन सार्वजनिक गरिएको छ । लेखापरीक्षणअनुसार पार्टीको आम्दानी गत आवमा रु आठ करोड चार लाख ५६ हजार सात सय नौ भएको छ । पार्टीको सदस्यता, लेबी, प्रकाशन बिक्रीबाट प्राप्त...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved