लुम्बिनी प्रदेश उपाध्यक्ष

बागीलाई मत मागेको भन्दै माओवादीले हटायो लुम्बिनी प्रदेशका उपाध्यक्ष खत्रीलाई

रोल्पा। नेकपा (माओवादी केन्द्र) ले लुम्बिनी प्रदेश उपाध्यक्ष वीरबहादुर खत्रीलाई कारबाही गरेको छ । खत्रीले सत्तारुढ गठबन्धनको बागी उम्मेदवारलाई मत मागेको भन्दै माओवादीले उपाध्यक्ष खत्रीलाई जिम्मेवारीबाट हटाएको हो । रोल्पाको गंगादेव गाउँपालिकाका पूर्व अध्यक्ष समेत रहेका खत्रीमाथि रोल्पाको प्रदेशसभा–२...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved