लुम्बिनी प्रदेश अधिवेशन

एमाले लुम्बिनी प्रदेश अधिवेशन : २०० मत गन्दा रिजालको अग्रता

काठमाडौं । एमाले लुम्बिनी प्रदेशको नयाँ नेतृत्वका लागि भएको निर्वाचनमा २०० मत गन्दा अध्यक्षमा हरिप्रसाद रिजालले अग्रता लिएका छन् । प्राप्त मतपरिणाम अनुसार रिजालको १ सय ९ मत आएको छ भने अर्का उम्मेदवार राधाकृष्ण कँडेलले ८९ मत ल्याएका छन्...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved