केन्जो टांगेले ४० वर्षअघि बनाएको लुम्बिनी गुरुयोजना अझै पूरा नहुनु बिडम्बना भएको बताउँदै यसको शीघ्र कार्यान्वयन आवश्यक रहेकामा पौडेलले जोड दिए। पूर्वमन्त्री पौडेलले गुरुयोजनाको कार्यान्वयनले मात्रै लुम्बिनी आकर्षक पर्यटकीय गन्तव्यका रूपमा स्थापित हुने बताए।