लुम्बिनी चिनी मिल

प्रदूषण न्यूनीकरणको माग गर्दै लुम्बिनी चिनी मिलविरुद्ध स्थानीय आन्दोलित

काठमाडौं । लुम्बिनी चिनी मिलविरुद्ध स्थानीय आन्दोलित भएका छन् । प्रदूषण न्यूनीकरणको माग गर्दै उनी आन्दोलित भएका हुन् । पश्चिम नवलपरासीको सुनवल नगरपालिकामा सञ्चालित लुम्बिनी चिनी मिलको बढ्दो प्रदूषणले जनस्वास्थ्यमा प्रतिकुल असर परेको स्थानीयको भनाइ छ । सुनवलका स्थानीय...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved