काठमाडौं। प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेटमा कर्णालीले लुम्बिनी प्रदेशलाई आज ६० रनले पराजित गरेको छ। भैरहवास्थित सिद्धार्थनगर क्रिकेट मैदानमा कर्णालीले १८५ रनको लक्ष्य पछ्याएको लुम्बिनीलाई ४१.२ ओभरमा १२४ रनमा अलआउट गर्दै प्रतियोगितामा दोस्रो जित हासिल गरेको हो । लुम्बिनीका लागि...