काठमाडौं। लुम्बिनी अलस्टार्स नेपाल टी–२० लिगका फाइनलमा पुगेको छ। त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आइतबार भएको क्वालिफायरमा लुम्बिनी अलस्टार्सले जनकपुर रोयल्सलाई ६ रनले पराजित गरेको हो। पराजित भएको जनकपुरले अर्को एउटा मौका पाउनेछ । उसले एलिमिनेटरको विजेतासँग फाइनल पुग्नको लागि प्रतिस्पर्धा...