काठमाडौं। लुम्बिनीका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले विश्वासको मत पाएका छन्। मंगलबारको प्रदेश सभा बैठकमा नवनियुक्त मुख्यमन्त्री चौधरीका पक्षमा ५३ र विपक्षमा २९ मत परेको हो । त्यस्तै, ४ सिट रहेको राप्रपाले कतै पनि मत दिएन । आठ दलका ५२ र...
Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved