काठमाडौं । स्पेनिस ला-लिगा फुटबलमा साविक विजेता रियल म्याड्रियले जित निकालेको छ । आइतबार राति घरेलु मैदानमा भएको खेलमा रियलले गेटाफेलाई २–० गोलअन्तरले हराएको हो । सान्टियागो बेर्नाबाओमा घरेलु टोली रियलले खेलको ३० औँ मिनेटमा नै अग्रता लिएको थियो...
Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved