बरहथवा । सर्लाहीको लालबन्दी नगरपालिकास्थित साझेदारी वन क्षेत्रमा बेपत्ता एक पुरुष मृत फेला परेका छन् । शनिबार लालबन्दी नगरपालिका–७, स्थित घिसिङ टोल बस्ने ६१ वर्षीय खिलराज खड्का वनमा मृत फेला परेका हुन् । शुक्रबार घाँस लिन भनेर साइकल लिएर...
Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved