लाठी प्रहार

नातिको लाठी प्रहारबाट अचेत भएका हजुरबुबाको मृत्यु

वीरगञ्ज । पर्साको ठोरी गाउँपालिकामा नातिले लाठी प्रहार गर्दा हजुरबुबाको मृत्यु भएको छ । छोरीका छोरा (नाति) ३६ वर्षीय कृष्णबहादुर खड्काले कोदो चुट्ने लाठी ८२ वर्षीय हजुरबुबा लक्ष्मण लामामाथि प्रहार गर्दा उनको मृत्यु भएको हो । छिमेकीको घरमा नाति...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved