काठमाडौं । नेपाल सुपर लिग फुटबलको फ्रेन्चाइज फुटबल टिम ललितपुर सिटी एफसीले इङ्लिस प्रशिक्षक साइमन ग्रेसनलाई टोलीमा मुख्य प्रशिक्षकमा अनुबन्ध गरेको छ । साविक विजेता ललितपुरले लिड्स युनाइटेडका पूर्वप्रशिक्षक साइमनलाई नयाँ सिजनका लागि टोलीमा आबद्ध गरेको हो । साइमन...