काठमाडौं । कर्णाली प्रदेशका मुख्यमन्त्रीका दाबेदार रहेका नेपाली कांग्रेसका उम्मेदवार ललितजंग शाही स्वतन्त्र उम्मेदवार देवेन्द्रबहादुर शाहीसँग पराजित भएका छन्। जुम्ला प्रदेश सभा १ मा वाम-लोकतान्त्रिक गठबन्धनबाट उम्मेदवार बनेका शाहीलाई १ हजार ८९९ मतले हराउँदै देवेन्द्रबहादुर विजयी भएका हुन् देवेन्द्रबहादुरले...