‘लदी पुजा’

माझी समुदायको ‘लदी पुजा’ मा सार्वजनिक बिदाको माग

काठमाडौं । माझी समुदायको लदी पुजा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ । नेपाल चलचित्र कर्मी माझी संघको आयोजनामा शनिबार ‘लदी पुजा’ शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको हो । माझी समुदायहरुको प्रमुख चाड लदी पुजा अर्थात घाट पुजा यही...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved