लगानीकर्ता आन्दोलनमा

लगानीकर्ताको धम्कीका कारण आज ब्रोकरले कारोबार नगर्ने, शेयर बजार प्रभावित हुन सक्ने

काठमाडौं । लगानीकर्ताको धम्कीका कारण आज आइतबार ब्रोकरले कारोबार नगर्ने भएका छन् । सरकारले बजेटमा गरेको व्यवस्था खारेजीको माग गर्दै लगानीकर्ताले टीएमएस नै बन्द गरिदिने धम्की दिएपछि सेयर ब्रोकरले आइतबार कारोबार सञ्चालन गर्न अस्वीकार गरेका छन्। सरकारको अर्थ सम्बन्धी प्रस्तावलाई...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved