लखनउ भर्सेर बेंगलोर

आईपीएल: नाटकीय खेलमा लखनउले बेंग्लोरलाई हरायो, निकोलस पुरन बने नायक

एजेन्सी । इन्डियन प्रिमियर लिग आइपिएल क्रिकेटमा लखनउ सुपर जायन्ट्सले रोयल च्यालेन्जर्स बेंगलोरमाथि एक विकेटको नाटकीय जित निकालेको छ ।  जितको लागि २ सय १३ रनको विशाल विजयी लक्ष्य पछ्याएको लखनऊले अन्तिम बलमा ९ विकेट गुमाउँदै पूरा गर्यो ।...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved