लक्ष्मण थारु

नागरिक उन्मुक्ति पार्टीका लक्ष्मण थारुको उम्मेदवारी बदर

धनगढी । उच्च अदालत दिपायलले जन्म कैदको फैसला सुनाएका नागरिक उन्मुक्ति पार्टीका लक्ष्मण थारुको उम्मेदवारी बदर गरेको छ । मुख्य निर्वाचन अधिकृतकको कार्यालयका अनुसार वारेसमार्फत कैलाली निर्वाचन क्षेत्र नम्बर ५ बाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दिएका थारुको उम्मेदवारी बदर भएको...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved