लक्ष्मण किशोर चौधरी

सुदूरपश्चिममा नाउपाका लक्ष्मण किशोरलाई मुख्यमन्त्रीमा समर्थन गर्ने कांग्रेसको निर्णय

काठमाडौं । नेपाली कांग्रेसले सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नागरिक उन्मुक्ति पार्टी (नाउपा)का लक्ष्मण किशोर चौधरीलाई साथ दिने निर्णय गरेको छ । सोमबार बिहान बसेको कांग्रेस संसदीय दलका नेता कमलबहादुर शाहको अध्यक्षतामा बसेको संसदीय दलको बैठकले नाउपाका तर्फबाट मुख्यमन्त्रीका उम्मेदवार चौधरीलाई...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved