रौतहट-२

रौतहट- २ मा स्वतन्त्र उम्मेदवार किरण साह विजयी

रौतहट ।  रौतहट- २ मा स्वतन्त्र उम्मेदवार किरण साह विजयी भएका छन् । साह  नेपाली कांग्रेसका फिरदोस आलमलाई ४ हजार ५९४ मतान्तरले पराजित गर्दै विजयी बनेका हुन् । साहले ३२ हजार ८४२ मत पाउँदा  उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved