रोशनबहादुर गाहा थापा

मुख्यमन्त्री अधिकारीले तोके सरकारको प्रवक्तामा रोशन गाहा

काठमाडौं । गण्डकी प्रदेश सरकारको प्रवक्तामा आन्तरिक मामिला तथा कानुनमन्त्री रोशनबहादुर गाहा थापालाई  तोकिएको छ । प्रदेश सरकारका  मुख्यमन्त्री खगराज अधिकारीले थापालाई सरकारको प्रवक्ताको जिम्मेवारी तोकेका हुन्। यसअघि आर्थिक मामिलामन्त्री सीता सुन्दासलाई प्रवक्ता बनाइएको थियो।  

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved