रोजनाथ पाण्डे

संसद सचिवालयका सहसचिव पाण्डेको सचिवमा बढुवा

काठमाडौँ । संघीय संसद सचिवालयका सहसचिव एवं प्रवक्ता रोजनाथ पाण्डे सचिवमा बढुवा भएका छन् । संसद सचिवालय तथा व्यवस्थापन समितिको बुधबार बसेको बैठकले सहसचिव पाण्डेलाई सचिवमा बढुवा गर्ने निर्णय गरेको हो । ०७३ वैशाख २१ मा उनी खुला प्रतिष्पर्धाबाट...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved