रोजगारी पाउनै मुस्किल

व्यवस्थापन पढेका विद्यार्थीलाई रोजगारी पाउनै मुस्किल

काठमाडौं। विज्ञहरूले विश्वविद्यालयबाट उत्पादित जनशक्तिलाई रोजगारीसँग जोड्न सरकारले उपयुक्त नीति अवलम्बन गर्नुपर्ने आवश्यकता रहेको बताएका छन् । उनीहरूले व्यवस्थापन संकायमा विद्यार्थी संख्या बढे पनि उत्पादित जनशक्तिलाई रोजगारसँग जोड्न सरकारले उपयुक्त नीति अवलम्बन गर्न नसकेको बताएका हुन् । विद्यार्थीलाई रोजगारसँग...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved