‘आगत’ एक कथारहित कथानक उपन्यास हो। यसमा लामो र उपकथाहरूले झ्याँगिएको कथा छैन। तथापि नेपालको तराई, काठमाडौं र भारतको बनारस गरी त्रिकोणात्मक भौगोलिक पृष्ठभूमिको जनजीवनमा लेखिएको उपन्यासको कथा भन्नु नै एक ब्राह्मण शर्मा परिवारको पारिवारिक परिसम्वाद र घटनाक्रमहरूले बुनिएको...