काठमाडौं। संसारभर हरेक वर्ष पाँच हजार बालबालिकामा आँखामा लाग्ने रेटिनोब्लास्टोमा क्यान्सर देखिने गरेको छ। आँखा रोग विशेषज्ञ डा.रोहित सैजुले संसारभर हरेक वर्ष करिब पाँच हजार बालबालिकामा आँखा लाग्ने क्यान्सरका नयाँ बिरामी पत्ता लाग्ने गरेको बताए। “सबैभन्दा बढी यो रोग...