रूसमाथि पश्चिमा मुलुकले नाकाबन्दी लगाए चीनले मात्रै त्यसको क्षतिपूर्ति दिन सक्ने र यस्तो अवस्थामा चीन-रूस नजिकिने विश्वास गरिन्छ। यस्तो अवस्थामा रूसको भारतसँगको मित्रतामा असर पर्ने सम्भावना देखिएको छ।
Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved