रुसी जहाज

युक्रेनले कृष्ण सागरमा रुसी गस्ती जहाज ध्वस्त पार्‍यो

कीभ । युक्रेनको गुप्तचर एकाइ “समूह १३” ले मङ्गलबार राति कृष्ण सागरमा एउटा रूसी गस्ती जहाजलाई नष्ट बताएको छ । युक्रेनी रक्षा मन्त्रालयको मुख्य गुप्तचर निर्देशनालयले टेलिग्राम पोस्टमा सो घटना उल्लेख गरेको छ । रूसी ब्ल्याक सी फ्लीट जहाज...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved