युक्रेनले कृष्ण सागरमा रुसी गस्ती जहाज ध्वस्त पार्‍यो

नेपालभ्युज

युक्रेनले कृष्ण सागरमा रुसी गस्ती जहाज ध्वस्त पार्‍यो

कीभ । युक्रेनको गुप्तचर एकाइ “समूह १३” ले मङ्गलबार राति कृष्ण सागरमा एउटा रूसी गस्ती जहाजलाई नष्ट बताएको छ । युक्रेनी रक्षा मन्त्रालयको मुख्य गुप्तचर निर्देशनालयले टेलिग्राम पोस्टमा सो घटना उल्लेख गरेको छ ।

रूसी ब्ल्याक सी फ्लीट जहाज “सर्गेई कोटोभ” मागुरा भी-५ समुद्री ड्रोनले केर्च स्ट्रेट नजिकै प्रहार गरेको बताइएको छ ।

आक्रमणबाट जहाजमा व्यापक क्षति पुगेको छ। रुसले हालसम्म उक्त घटना बारे कुनै प्रतिक्रिया दिएको छैन ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved