रुपा न्यौपाने मृत्यु

पोर्चुगल जाने तयारीमा रहेकी रुपा जंगलमा मृत फेला परिन्

काठमाडौं। चितवनको भरतपुर जंगलमा २७ वर्षीय रुपा न्यौपाने घिमिरे मृत अवस्थामा फेला परेकी छन्। कालिका नगरपालिका–४ पदमपुरकी रुपा पोर्चुगल जाने तयारी स्वरुप किनमेलका लागि नारायणगढ बजार हिडेकी थिइन्। तर घर र बजारको बीचमा पर्ने भरतपुर महानगरपालिका–११ को टाइगर ताल...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved