न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको इजलासले गुरुङको उम्मेदवारी खारेज गर्ने निर्वाचन अधिकृत कार्यालयको निर्णय कार्यान्वयन नगर्न आइतबार अल्पकालीन अन्तरिम आदेश दिएको हो । सर्वोच्चले यसवारेमा छलफलका लागि निर्वाचन आयोग र उम्मेदवार गुरुङलाई बोलाएको छ ।
Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved