रुनुका फाइदा

के रुनु नराम्रो हो ?

क्वाँ-क्वाँ वा सुँक-सुँक मात्र हैन, मनमनै रुने मान्छे संसारमा झन् धेरै हुन्छन् । जीवनमा मनमनै नरोएको त सायदै कोही मान्छे होला । क्वाँ-क्वाँ वा सुँक-सुँक रोएको देखिन्छ, मनमनै रोएको कसले देख्छ, त्यो झनै पीडादायी हुन्छ ।

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved