रुकुमपूर्व। जिल्लामा जिल्ला समन्वय समिति निर्विरोध भएको छ। नौ सदस्यीय जिल्ला समन्वय समितिमा नौ जनाको मात्र उम्मेदवारी परेको थियो। आज दाबी-विरोध, उजुरी पनि शून्य भएपछि यस जिल्लाामासमन्वय समिति निर्विरोध भएको हो। यस जिल्लामा जिल्ला समन्वय समितिको प्रमुखमा मेघबहादुर श्रेष्ठ...