रियल गोर्खा बचत तथा ऋण सहकारी संस्था

रकम हिनामिना गरी फरार रहेका सहकारी अध्यक्ष पक्राउ

काठमाडौं । सहकारीको रकम हिनामिना गरेको आरोपमा फरार रहेका रियल गोर्खा बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष हर्कबहादुर कठायत  पक्राउ परेका छन् । उनीसँगै सहकारीका सदस्य विनोद कुमार ओझा पनि पक्राउ परेका छन् । ३१ वर्षीय कठायत डोटीका हुन् भने...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved