राहुल गान्त्धी

राहुल गान्धीलाई चिसोले छुँदैन ? यसकारण भइरहेको छ भारतमा बहस 

चिसोमा राहुल गान्धीले टिसर्ट लगाएको कुरा सोमबार मात्र होइन, पछिल्ला केही दिनदेखि यस्ता तस्विरहरु बाहिर आइरहेका छन् । भारत जोडो यात्रामा राहुल गान्धी केही दिनदेखि सेतो टी-सर्ट लगाएर हिँडिरहेका छन् । उनीसँगै हिँड्ने नेता तथा कलाकारहरूले जाडोको लुगा लगाएका...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved