राष्ट्रिय सभा सदस्य

राष्ट्रिय सभा सदस्य उपनिर्वाचनमा क-कसको पर्‍यो उम्मेदवारी

काठमाडौं। राष्ट्रिय सभा सदस्यको उपनिर्वाचनमा तीन दलले उम्मेदवारी दिएका छन्। नेकपा एमालेबाट राष्ट्रियसभा सदस्यमा निर्वाचित रुपन्देहीका खिमलाल भट्टराईले राजीनामा दिएपछि रिक्त रहेको सिटमा उपनिर्वाचन हुन लागेको हो । उपनिर्वाचनमा नेकपा एमाले, नेपाली कांग्रेस र नागरिक उन्मुक्ति पार्टीले उम्मेदवारी दिएका...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved