राष्ट्रिय सभा अध्यक्ष

राष्ट्रिय सभा अध्यक्ष पदमा दाबी छोड्न नहुने पक्षमा अधिकांश माओवादी नेताहरु

काठमाडौं । सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) का नेताहरुले राष्ट्रियसभाको अध्यक्ष पद पार्टीले छोड्न नहुने धारणा राखेका छन् । मंगलवार पार्टी मुख्यालय पेरिसडाँडामा बसेका पार्टी स्थायी कमिटी बैठकमा अधिकांश नेताहरुले राष्ट्रिय सभा निर्वाचनमा बारे आ-आफनो मत राख्दै अध्यक्ष पद...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved