राष्ट्रिय भूमि आयोग

भूमि आयोग खारेज गर्ने सरकारको निर्णयप्रति विघटित आयोगका पदाधिकारीहरुको आपत्ति

काठमाडौं ।  राष्ट्रिय भूमि आयोग खारेज गर्ने सरकारको निर्णयप्रति विघटित आयोगका पदाधिकारीहरुले आपत्ति जनाएका छन् । शनिवार काठमाडौंमा पत्रकार सम्मेलन गरी विघटित आयोगका अध्यक्ष केशव निरौलाले सरकारको सो निर्णयप्रति आपत्ति जनाउँदै निन्दा गरेका हुन् । उनले सुकुम्वासीहरुको समस्या समाधान हुन...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved